The Bridge Nepal - Eklai Nai

एक्लै नै पो छौ कि तिमी त्याहाँ मलाई पर्खदै
तिम्रा ति आँखाहरू मलाई नै खोज्दै
सुनिदेउ न बुझिदेउ मेरा यी भावना
तिमीलाई नै भनि साँचेको यो माया

केहि त बोल तिम्रो सामु आइसके म
मनका कुरा बाँकि के छ खोलिदेउ न
तिम्रो नै हुँ तिम्रै रहनेछु सँधै-सँधै म
यो मन तिम्रै हो बुझैर सम्हाली देउन

जुनी-जुनी भरि यो साथ
होला नहोला थाहा छैन
रहुन्जेल हाम्रो साथ
तिम्रो लागि पछि हट्ने छैन
नियाली हेर ति आँखा
माया साँचो हो यो
झूठो होइन

जुनी-जुनी भरि यो साथ
होला नहोला थाहा छैन
रहुन्जेल हाम्रो साथ
तिम्रो लागि पछि हट्ने छैन
नियाली हेर ति आँखा
माया साँचो हो यो
झूठो होइन

ओ ओ ओ

Written by:
Rohit Bomzan

Publisher:
Lyrics © O/B/O DistroKid

Lyrics powered by Lyric Find

The Bridge Nepal

View Profile