Joglal Lama | Nirmala Ghising - Apuro Adhuro


अधुरो कथा अधुरो अपुरो प्रेम्
हमी मात्र दर्सक यो हो भागय को खेल्
खस म नहुनु पर्नेरी थियो उस्को मेरो भेत्
टरा भयो जबा भयो इत वस तू लते


लाईफ म पहिलो चोती फर्स्ट टाईम कसै को माया लाग्यो
आफ्नो मान आफ्नो होईन उउ मात्र प्यारो
उस्को मात्र साथ होस उस्को सबै राम्रो
उस्को फोन आउँदा आफ्नो मुख उज्यलो

उउ बिना हस्न गाह्रो उउ बिना बाच्न गाह्रो
राम्रो सबै राम्रो तर उउ जस्तो राम्रो कोही छैन
उनै मेरो प्यारो उनै मेरो बातो
उउ नै मेरो लक्ष्य उउ नै मेरो प्राण हो

उउ जस्तो भए पनि कस्तो मन पर्नेरी अर्को चैदैन
सक्दो माया मत्त्रा सक्कियो तिमी मेरो बन्थियो
मलाई माया गर्थियोउ सबै कुरा बद्लियो कत्त्रो
सपना थियो भात्कियो चारकियो झानै दुरी बद्यो
टद्पियो आसु कत्ती खस्थियो बग्थियो
डिन्रत अफु एक्लाई जल्यो सक्कियो

अधुरो कथा अधुरो अपुरो प्रेम्
हमी मात्र दर्सक यो हो भागय को खेल्
खस म नहुनु पर्नेरी थियो उस्को मेरो भेत्
टरा भयो जबा भयो इत वस तू लते


आजअ माया म बिश्वश लाग्दैन क भयो तहा छैन
याद हरु मत्त्रै छ तर केही असार पर्दैन
भावनाअ म कसै को समझना म बच्दैन
कल्पना म कसैको बन्दना गरी रख्दैन

ट्यो पुरनो पगल प्रेमी अब यहाँ छैन
मक्छ जस्तो चन्चल मुतु उस्लेरी माया जाल म पर्दैन
कसै को लागि अफु लाई रख्छ सबै भन्दा माथि
झुथो सपना को धुरी बाट अफु लाई पचारदैन

बिर्बल को खिचढि यहाँ माया अब पक्दैन
कसैलाई न पौन सक्द को हार म उउ हार्डऐन
एक्लोपन को पिदा म उउ कसैलाई गुहार्डऐन
उस्को सोच्बिचार म आउन कसै लाई अधिकार छैन

पुज्ञो! कसिको लागि सिन्को उस्लेरी भच्दैन
सब राम्रो सोच्छ यो उस्को प्रतिकर होईन
कसै को अघी झुकी माया को भीक मग्दैन
उस्लाई पुज्ञो! आफ्नो मान दुखौन उउ चाहदैन

Written by:
Sudip Khati

Publisher:
Lyrics © Music Spark

Lyrics powered by Lyric Find

Joglal Lama | Nirmala Ghising

View Profile