The Bridge Nepal - K Ho?

सोचे जस्तो छैन जिन्दगी यो
रोजे जस्तो पाइन्न सन्तोगी हो
बोले जस्तो सजिलो नहुने पो
देखे जस्तो साँचो केहि नहुने भो

के झुठो हो साँचो नै के पो हो?
के झुठो हो साँचो नै के पो हो?

बोके जिम्मेवारी कस्तो भारी पो भो
रोक्न खोजे समय नसकिँदो
धैर्यताको बाँध नफुटे त हो
संघर्षलाई बुझिदिने कसले पो हो

के झुठो हो साँचो नै के पो हो?
के झुठो हो साँचो नै के पो हो?

Written by:
Prashant Maharjan

Publisher:
Lyrics © O/B/O DistroKid

Lyrics powered by Lyric Find

The Bridge Nepal

View Profile