The Crusade - Amar

जब एक्लै टोलाउन्दै बसेथें
हुरीको त्यो आवाज
केहि भने जस्तो लाग्यो...
चाहान्छु म त्यो आवाजलाई बुझ्न
तर सकिन किन!
बढ्दै छ अन्योलता यो मनमा...

लागे अब त्येसको पछि
उदेश्य मेरो येतिनै हो?
देखें आशैआशाहरु
बादलपारीको त्यो शहरमा

बदलिन्छन् दागहरु सुर्य किरण संगै
बदलिन्छन् भावहरु आशा किरण संगै

सुन्दर ति लहर बदलिएका ति भावना
सपनाहरु सझिदैछन् यहाँ
अमर ति रहर बदलिएका ति भावना
आशाहरु बढ्दैछन् यहाँ

Written by:
Suman Gautam, Suraz Gautam

Publisher:
Lyrics © O/B/O DistroKid

Lyrics powered by Lyric Find

The Crusade

The Crusade

View Profile